धनुषामा युवायुवतीको प्रेम सम्बन्धलाई लिएर दुई समूहबीच झडप

Apr 25, 2024 03:13 PM Merolagani

धनुषामा युवायुवतीको प्रेम सम्बन्धलाई लिएर दुई समूहबीच झडप भएको छ। धनुषाकाे औरही गाउँपालिका वडा नं -१ पौडेसरमा दुई समूहबीचकाे विवाद नियन्त्रण गर्दा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको हाे । 

प्रेम सम्बन्धका कारण विवाद भएपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेकाे थियाे । त्यसपछि प्रहरीले बल प्रयोग गर्दै बाटाे खाेल्ने प्रयास गरेकाे थियाे । साेहि कारण झडप भएको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको थियाे ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।