प्रि ओपन सेसन अपडेटः साढे १७ अंक बढ्यो नेप्से

Jun 11, 2024 10:55 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १७ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ८.९० अंक बढेर २०८२.०९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १७.६८ अंक बढेर २०९९.७७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.०५४.८० अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ८२ स्टकको ११३ पटकको कारोबारमा २१ लाख २० हजार १२९ रुपैयाँबराबरको ४ हजार १९२ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ६२ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।