प्रि ओपन सेसन अपडेटः २ अंक बढ्यो नेप्से

Sep 10, 2024 10:52 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ५५.८६ अंक घटेर २६४६.०३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.०२ अंक बढेर २६४८.०६ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५१ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३२ स्टकको ५१ पटकको कारोबारमा ७ लाख १७ हजार १९४ रुपैयाँबराबरको १ हजार ४९८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।