अस्ट्रेलियामा मृत्युको प्रमुख कारण बन्दै डिमेन्सिया, हृदय रोगमा गिरावट र डिमेन्सियाबाट हुने मृत्युमा वृद्धि

Oct 15, 2024 01:34 PM Merolagani



अस्ट्रेलियामा पहिलो पटक मृत्युको प्रमुख कारण डिमेन्सिया बन्ने क्रममा रहेको तथ्यांकले देखाइएको छ । यसअघि अस्ट्रेलियामा मृत्युको प्रमुख कारण हृदय रोग थियो ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले प्रकाशित गरेको तथ्याङ्कअनुसार इस्केमिक हृदय रोग २०२३ मा अस्ट्रेलियामा ९.२ प्रतिशत मृत्युको लागि जिम्मेवार थियो भने डिमेन्सिया ९.१ प्रतिशत रहेको पाइएको छ ।

ब्युरोका मृत्युदर तथ्याङ्क प्रमुख लरेन मोरनले पुरानो र वृद्ध जनसंख्याको लागि चिकित्सा उपचार र स्वास्थ्य हेरचाहमा सुधारको कारण हृदय रोग मृत्यु दरमा गिरावट र डिमेन्सियाको मृत्युमा वृद्धि भएको छ । डिमेन्सिया जसमा अल्जाइमर रोग समावेश छ ।




comments powered by Disqus

सुन र चाँदीको मूल्यमा भारि वृद्धि

Oct 15, 2024 11:01 AM

असोज २९ गते, मंगलबार अर्थात दशैं पछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको बढेको छ ।