त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ २८ पैसा र बिक्रीमा १४५ रुपैयाँ ९३ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७४ रुपैयाँ २४ पैसा र बिक्रीदर १७५ रुपैयाँ २ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३५ पैसा पाइन्छ।
यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ८२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ ९३ पैसा र बिक्रीमा ३१ रुपैयाँ ७ पैसा पाइन्छ।