मल्पी इन्टरनेशनल कलेजमा मेरोलगानीको वित्तीय साक्षरता र शेयर बजारसम्बन्धि एक दिने वर्कशप सम्पन्न

Jan 03, 2025 12:21 PM Merolagani



मेरोलगानीले मल्पी इन्टरनेशनल कलेजमा एक दिने वित्तीय साक्षरता तथा शेयर बजारसम्बन्धि वर्कशप सम्पन्न गरेको छ।

वर्कशपमा कलेजमा ४५ विद्यार्थीहरुले सहभागिता जनाएका थिए। मल्पी कलेजमा भएको सो वर्कशपमा मेरोलगानीले विद्यार्थीहरुलाई शेयर बजार तथा वित्तीय साक्षरताको महत्त्व विषयमा सचेतना दिएको थियो। विद्यार्थीहरुको अन्तरक्रियाले वर्कशपलाई थप रोचक बनाएको थियो।

 

 



comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।