Mon, Jan 20, 2025
पूर्वडीआइजी छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा हुने भएका छन् । साेमबार काठमाडौँ जिल्ला अदालतले जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हाे ।
न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सो आदेश दिएको हो । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी रकम अपचलन प्रकरणमा थुनछेक बहसपछि उक्त आदेश दिइएको हो।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।