Mon, Feb 17, 2025
नेपालका दुई भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पे र खल्ती एकआपसमा गाभिने भएका छन् ।
आइतबार यी दुई कम्पनीबीच मर्जरकाे सम्झौता भएको हाे । सम्झौता भए पश्चात् आज नै नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएको छ । नेपालमा पहिलो पटक भुक्तानी सेवा प्रदायकबीच मर्जर हुन लागेको हो ।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्तिको दिनगन्ती शुरु भएपछि नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्था भित्र मात्र होइन, नेपालको आर्थिक क्षेत्रको बारेमा चासो राख्ने जो कोहीले पनि प्रश्न गर्न थालेका छन-अबको गभर्नर को ?