Sun, Mar 22, 2026
चैत २६ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । यस दिन सुन प्रतितोला ४०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको बजारमा यस्ताे सुन प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँ खरिदबिक्री भएको थियो । विगत चार कारोबार दिनदेखि सुनको मूल्यमा निरन्तरको गिरावट भएको हो । यस दिन चाँदीको मूल्य स्थिर अवस्थामा छ । मंगलबार चाँदीको कारोबार सोमबारको बजारमा कायम मूल्यलाई आधार बनाएर हुनेछ । यस दिन चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको बजारमा यस्ताे सुन प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँ खरिदबिक्री भएको थियो । विगत चार कारोबार दिनदेखि सुनको मूल्यमा निरन्तरको गिरावट भएको हो ।
यस दिन चाँदीको मूल्य स्थिर अवस्थामा छ । मंगलबार चाँदीको कारोबार सोमबारको बजारमा कायम मूल्यलाई आधार बनाएर हुनेछ । यस दिन चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ ।
सुवास निरौला
नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।