Tue, May 19, 2026
नेपाल धितोपत्र बोर्डले बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) लाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई १ बराबर १ अनुपात अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न जेठ ६ गते अनुमति दिएको हो।
यस अनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्रा हकप्रद शेयर निष्काशन गर्नेछ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकालाई 'पतन हुँदै गरेको राष्ट्र' भनेर टिप्पणी गरेका छन् ।