१४ करोडको शेयर भएका गभर्नर पौडेलको अरु सम्पत्ति कति ?

Jun 25, 2025 01:01 PM Merolagani



नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आज सार्वजनिक गरेको सम्पत्ति विवरणमा शेयरमा मात्रै १४ करोडको लगानी रहेको छ ।

यसैगरी, उनको बैंकमा २७ लाख रुपैयाँ बचत रहेको छ ।अरु अचल सम्पत्ति पनि प्रशस्त रहेकाे छ ।

गभर्नर पौडेलको अरु सम्पत्ति कति ?