प्रि ओपन सेसन अपडेटः करिब १ अंक घट्यो नेप्से

Jun 29, 2025 10:54 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४.४५ अंक घटेर २५९५.७४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८० अंक घटेर २५९४.९४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२८ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ३४ स्टकको ३ करोड ७० लाख ७४ हजार ७३९ रुपैयाँ ३० पैसाबराबरको ५८ हजार ७८९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।