सरकारले दिएको एक करोड रुपैयाँ अनुदान सेजनले अस्वीकार गर्ने

Jul 01, 2025 04:44 PM merolagani



नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सरकारले दिएको एक करोड रुपैयाँ अनुदान अस्वीकार गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक विकास कार्यक्रमको बजेट अन्तरगत सेजनलाई सञ्चालन अनुदान एक करोड रुपैयाँ विनियोजन गरेको थियो। यस्तै अनुदान नाफिज र फेजा नामका संस्थामा पनि बिनियाेजन छ ।

तर मंगलबार बसेको सेजन कार्यसमिति बैठकले कारण र तर्कसहित उक्त अनुदान स्वीकार गर्न नसकिने निर्णय गरेको  छ ।

हेर्नुहाेस् सेजनकाे निर्णय




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।