Tue, May 26, 2026
विकास हाइड्रोपावरको आईपीओको दोस्रो दिनसम्ममा ११ लाख भन्दा बढीको आवेदन परेको छ । सीडीएससीका अनुसार आइपीओ खुल्ला भएको दोस्रो दिनसम्म ११ लाख १३ हजार ५८५ जना आवेदकले १ करोड ३७ लाख ९ हजार ६ सय ८० कित्ता शेयर माग गरेको हो ।
कम्पनीले २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । दोस्रो दिनसम्म माग भन्दा ४.६ गुणा बढी आवेदन परेको छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।