ऊर्जामन्त्रीको एक वर्षे उपलव्धि: ४३४ मेगावाट विद्युत उत्पादन,६८०० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण

Jul 17, 2025 05:24 PM Merolagani



सरकारको एक वर्षमा अवधिमा ४३४ मेगावाट विद्युत उत्पादन ग्रीडमा जोडिएको छ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले मन्त्रालयमा पदभार गरेको एक वर्षको अवधिमा उक्त विद्युत उत्पादन भएको हो ।

जसमा ४०९ मेगावाट जलविद्युत र २५ मेगावाटका सौर्य आयोजनाबाट विद्युत उत्पादन भई राष्ट्रिय प्रणालीमा जोडिएको हो । त्यस्तै, १०३१ सर्किट किमीको सर्भे अनुमति दिइएको हो ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।