प्रदर्शनीले आम उपभोक्ताले नयाँ सवारी सम्वन्धी जानकारी र सूचना समेत पाउने थलो बनेको बताए ।
६ दिनसम्म चलेको प्रदर्शनीको १ लाख ६० हजार बढीले अवलोकन गरेका थिए । कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले यसपालिको नाडा अटो शो ऐतिहासिक बनेको बताए । यसपालिको अटो शो स्मरणीय समेत रहेको बताए ।
यो वर्ष उड्ने कार र रोबोटजस्ता आधुनिक सवारीहरुको पहिलोपटक प्रदर्शन गरिएको उनले बताए ।