प्रि ओपन सेसन अपडेटः साढे १५ अंक बढ्यो नेप्से

Sep 02, 2025 10:52 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १२.०३ अंक बढेर २७६१.८६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.६५ अंक बढेर २७७७.५१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.८४ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६१ स्टकको ४४१ पटकको कारोबारमा १६ लाख ९३ हजार ४३४ रुपैयाँ २० पैसाबराबरको ६ हजार २१६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।