Mon, Nov 03, 2025
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।
चुनाव चिह्न ‘माटोको ढिस्को’ राखिएको पार्टीमा उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई छन्।
आयोगले आज साम्पाङलाई दर्ताको प्रमाणपत्र दिएका हो । साम्पाङले गत असोज १२ गते निर्वाचन आयोगमा पार्टी दर्ताको निवेदन दिएका थिए।
साम्पाङले गत असोज १२ गते निर्वाचन आयोगमा पार्टी दर्ताको निवेदन दिएका थिए।
सोल्टी होटल लिमिटेड (SHL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।