Mon, Jan 05, 2026
कात्तिक १९ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दरमखोला हाइड्रो इनर्जी लिमिटेड (DHEL) को शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको १ करोड ३ लाख ५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३९ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ६३ लाख ५५ हजार कित्ता गरी कुल १ करोड ३ लाख ५ हजार कित्ता शेयर यस दिन नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको शेयर भोली अर्थात कात्तिक २० गतेको स्पेशल प्रि ओपन सेसनमा कारोबार भइपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १४२ रुपैयाँ ८१ पैसादेखि ४२८ रुपैयाँ ४३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। नेप्सेले कम्पनीलाई डिएचईएल स्टक टिकर दिएको छ।
कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३९ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ६३ लाख ५५ हजार कित्ता गरी कुल १ करोड ३ लाख ५ हजार कित्ता शेयर यस दिन नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीको शेयर भोली अर्थात कात्तिक २० गतेको स्पेशल प्रि ओपन सेसनमा कारोबार भइपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १४२ रुपैयाँ ८१ पैसादेखि ४२८ रुपैयाँ ४३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। नेप्सेले कम्पनीलाई डिएचईएल स्टक टिकर दिएको छ।
पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।