एसियाली बैंकबाट २ मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय

Jan 22, 2026 04:40 PM merolagani



सरकारले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पोखरा सडक सुधार आयोजनाका लागि २ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ । 

विहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले यस्तो बताएका हुन् ।

उनका अनुसार, सिद्धार्थ राजमार्गअन्तगर्त बुटवल–पोखरा सडक सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलव्ध हुने २ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

 




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।