Fri, Feb 06, 2026
मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । काठमाडौंको कीर्तिपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा उनलाई पक्राउ गरिएकाे हाे ।
निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई शुक्रबार पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । विभिन्न आरोपमा उनी पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका छन् ।
माघ १८ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको हो ।