Sun, Feb 08, 2026
आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत दाेस्राे दिन आज नेपाल र इंग्ल्यान्डबीच हुने भएको छ ।
भारतको मुम्मबईमा हुन लागेको हो ।
शनिबारदेखि सुरु भएको विश्वकपको यो पहिलो चरणको खेल हुनेछ । आजकाे खेल दिउँसो ३ बजेटबाट सुरु हुनेछ ।
माघ २३ गते, शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ।