Mon, Feb 23, 2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
झापा–५ बाट प्रतिनिधिसभा सदस्य उमेदवार बनेका बालेनले घोषणापत्रलाई ‘झापा–५ वाचापत्र’ नाम दिएका छन् ।
यस्ताे छ बालेनको 'वाचापत्र'
फागुन ६ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको हो ।