तनावपछि वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु

Feb 23, 2026 11:44 AM Merolagani



पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । सोमबार (आज) बिहान ९ः४५ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरिएकाे हाे ।

 

अर्को आदेश नभएसम्मका निम्ति कर्फ्यु लगाइएको छ ।




सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Feb 18, 2026 10:52 AM

फागुन ६ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको हो ।