Fri, Mar 06, 2026
झापा क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ।
प्राप्त विवरण अनुसार रास्वपाका उम्मेदवार बालेन्द्र शाह १२५० मतसहित चुनावी प्रतिस्पर्धाको पहिलो स्थानमा छ।
उनलाई नेकपा (एमाले) का उम्मेदवार केपी ओलीले ४५० मतका साथ पछ्याइरहेका छन्।
नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।