चितवन १ मा दोब्बरभन्दा बढी मतले अगाडि रास्वपाका हरि ढकाल

Mar 06, 2026 08:11 PM Merolagani



चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकालले १० हजार २४३ मत प्राप्त गरेका छन्। यस अनुसार उनी उनका निकटतम प्रतिस्पर्धीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का दावा दोर्जे लामाले ४ हजार ३४४ मत पाउँदा नेपाली कांग्रेसका राजेन्द्र प्रसाद बुर्लाकोटीले २ हजार ८५७ मत पाएका छन्।

 




आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।