सरकारको प्रवक्तामा सस्मित पोखरेल नियुक्त

Mar 27, 2026 04:55 PM merolagani



नवनियुक्त सरकारको प्रवक्तामा शिक्षा मन्त्री सस्मित पोखरेल नियुक्त भएका छन् ।

नवगठिन मन्त्रिपरिषद्को पहिलो बैठकले पोखरेललाई सरकारको प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको हो ।