ओली र लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखियाे

Mar 28, 2026 06:42 AM merolagani



 पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । 

बालेन शाह नेतृत्वको सरकारले ओली र लेखकलाई आज बिहान उनीहरूको निवासबाटै पक्राउ गरेको छ । 

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेलगत्तै दोषी ठहर गरेलगत्तै ओली र लेखकलाई पक्राउ गर्न प्रहरी निवासमै पुगेको थियो