पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइयो

Mar 29, 2026 11:11 AM merolagani



पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका उनलाई जिल्ला अदालतका काठमाडौंमा उपस्थिति गराइएको हो ।

 

शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालत उपस्थित गराइएको हो । आजै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालत उपस्थित गराइँदै छ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।