देउवाकाे निवास भत्काउन रोक

Mar 29, 2026 01:43 PM Merolagani



बूढानीलकण्ठस्थित शेरबहादुर देउवाको निवास भत्काउन रोकिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल आफैँ उपस्थित भएर निर्देशन दिएपछि भत्काउन रोकिएको हो ।

देउवामाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।