
कम्पनीकाे मंगलबार बसेको सञ्चालक समिति बैठकले नायब प्रमुख कार्यकारी अधिकृत आचार्यलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तोकेको हाे । वर्तमान प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनीको पदावधि आज बुधबार सकिंदैछ । आचार्यले चैत्र १९ गतेदेखि काम प्रमुख कार्यकारीको जिम्मेवारीमा काम गर्नेछन् ।