Mon, Apr 27, 2026
आज मन्त्रिपरिषदको बैठक दिउँसो २ बजे बस्दै छ ।
सिंहदरबारमा बस्न लागेको बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची छ । साथै सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल हुनेछ।
साथै सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल हुनेछ।
सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।