सुन र चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ करोबार ?

Jun 23, 2026 10:54 AM Merolagani



असार ८ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला एक हजार १ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १४० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ५९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी तोलाको चार हजार ७३० रुपैयाँमा कारोबार भएको थियो।

 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।