सरकारले ग-याे ८ जना एआइजीको सरुवा

Jul 02, 2026 04:06 PM Merolagani



सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) हरुको सरुवा गर्ने निर्णय गरेको छ ।

 बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

#C7

सरकारका प्रवक्ता तथा शिक्षामनत्री सस्मित पोखरेलले बैठकका निर्णय सुनाउँदै ८ जना एआइजीको सरुवा गर्ने निर्णय भएको बताए ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।