बालेन सरकारका १०० दिन : मन्त्रालयको संख्या घटाउँदा वार्षिक २० अर्ब बचत हुने दाबी (पूर्णपाठ)

Jul 04, 2026 06:20 PM Merolagani



 प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)काे वर्तमान सरकारले आफ्ना १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ ।

नीतिगत सुधारअन्तर्गत संघीय मन्त्रालयको संख्या २५ बाट घटाएर १८ बनाइएको विषयलाई उपलब्धिका रूपमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका छन् ।

यसमार्फत वार्षिक २० अर्ब रुपैयाँ बचत हुने उनको दाबी छ । उनले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ निर्माण पनि सरकारको उपलब्धि भएको बताएका छन् ।
(पूर्णपाठ)





विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।