प्रधानमन्त्री बालेन निजी भ्रमणमाः पाेखरा हुँदै मुस्ताङ जाने

Aug 21, 2026 03:19 PM Merolagani



प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणमा निस्किएका छन् । उनी पाेखरा हुँदै मुस्ताङ जाने भएका हुन् ।

प्रधानमन्त्री शाह निजी भ्रमणमा पोखरा गएकाे प्रधानमन्त्री कार्यालयले जनाएको छ। उनी काठमाडौंबाट सडकमार्ग हुँदै पोखरा गएकाे र त्यहाँबाट उनी मुस्ताङ जाने बताइएको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।