मन्त्रिपरिषद्‌को आकस्मिक बैठक

Nov 04, 2026 01:31 PM Merolagani



मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बसेकाे छ।

केही बेर अघिदेखि प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बसेकाे हाे ।

हिजाे पनि मन्त्रिपरिषद्‌को बैठक बसेकाे थियाे । १५ मिनेटकाे समय दिएर मन्त्रिपरिषद्‌को बैठक बाेलाइएकाे थियाे ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।