मन्त्रिपरिषद् बैठकका निर्णयः प्रहरी महानिरीक्षक कार्की पदमुक्त, एआईजी मनोज केसी नयाँ आइजीपी नियुक्त

Nov 04, 2026 02:14 PM Merolagani



सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदमुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाउँदै अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० डा। मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारले पदमुक्त भएका कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ ।




सुन र चाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Oct 30, 2026 10:45 AM

कार्तिक १३ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य १०५ रुपैयाँले घटेको हो।