प्रोगेसिभ फाइनान्सको सञ्चालक परिवर्तन

May 04, 2018 Merolagani

प्रोग्रेसिभ फाइनान्स कम्पनी (PROFL) मा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक परिवर्तन भएको छ । बैशाख १९ गते बसेको फाइनान्स सञ्चालक समिति बैठकले पुरानाे सञ्चालककाे राजीनामा स्वीकृत गर्दे ननयाँ सञ्चालक नियुक्त्त गरेकाे हाे ।

फाइनान्समा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गरेका डा. खडानन्द दुलालले बैशाख १६ गते राजीनामा गरेपश्चात बैशाख १९ गते बसेको फाइनान्स सञ्चालक समिति बैठकले राजीनामा स्वीकृत गर्दे शम्भुलाल डंगोललाई संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक नियुक्त गरेको हो

 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।