प्रभु इन्स्योरेन्सकाे सञ्चालक परिवर्तन

May 17, 2018 Merolagani

प्रभु इन्स्यारेन्स कम्पनी (PRIN) मा सञ्चालक परिवर्तन भएको छ । नागरिक लगानी कोषको तर्फबाट प्रतिनिधित्व हुँदै आएको सञ्चालक परिवर्तन गरिएको कम्पनीले जनाएको छ ।

यसअघि नागरिक लगानी कोषको तर्फबाट संस्थापक समूहमा रोचन श्रेष्ठले प्रतिनिधित्व गर्दे आएका थिए ।  

त्यस ठाउँमा कोषले जितेन्द्र धितालाई चयन गरेपछि कम्पनी सञ्चालक समितिको बुधबारको बैठकले धिताललाई सञ्चालक अनुमोदन गरेको हो ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।