Sat, Sep 12, 2026
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मौद्रिक सकरात्मक रहेको प्रतिकृया दिएका छन् । बैंकहरुको व्याजदरलाई व्यवस्थि तगर्ने प्रयास भएको बताएका उनले रातारात परिवर्तन सम्भव नहुने भएकाले नतिजा आउन समय लाग्ने बताए । सोधनान्तर घाटा र लक्षित ६.५ प्रतिशतको मूल्यवृद्धि भने चुनौतीपूर्ण रहेको उनको भनाई छ ।
मौद्रिक नीति सार्वजनिक भए पछि मेरोलगानीसँगको कुराकानी महासंघका बरिष्ठ उपाध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।
उनले मौद्रिक नीतिका सम्बन्धमा अरु के के भने ? भिडियोमा हेर्नुहोस् ।
मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।