स्टक ब्रोकर्स एसोसियसनले असोज १२ गते साधारण सभा गर्ने

Sep 13, 2018 Merolagani



सेयर दलालहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसियसन अफ नेपाल (SBAON) ले आगामी असोज १२ गते साधारण सभा गर्ने भएको छ । 

भदौ २५ गते सम्पन्न कार्यसमिति बैंठकले संघको कार्यालय पुतलिसडकमा दिउँसो १ बजे सभा आह्वान गरेको हो । 

सभाका एजेण्डाहरुमा कार्य समिति निर्वाचन गर्ने, आर्थिक बर्ष २०७५।७६ का लागि लेखापरिक्षक नियुक्ति, र आर्थिक बर्ष २०७४/७५ को वासलात, आयव्यय हिसाब सहित आर्थिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने लगायतका रहेको छन् ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।