जेबिल्स फाइनान्सको लाभांश राष्ट्र बैंकबाट अनुमोदन

Apr 08, 2019 Merolagani

जेबिल्स फाइनान्स (JEFL) को लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट अनुमोदन भएको छ। गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरि स्वीकृतीको लागि फाइनान्स सञ्चालक समितिले राष्ट्र बैंक पठाएको थियो।

फाइनान्सको चैत १३ गते बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजीमा १.२४ बोनस तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५० प्रतिशत बराबरकाे ५ लाख २८ हजार २९ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। 

जेबिल्स फाइनान्स नेपाल इन्भेष्टमेन्ट बैंकमा विलय हुने प्रकृयामा रहेको छ। एक्वीजिशनमा जाने भएपछि २७ गतेदेखि नै फाइनान्सको शेयर कारोबार बन्द छ।

राष्ट्र बैंकको स्वीकृत भएको उक्त लाभांश फाइनान्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।