सरकार पिपिपि मोडलमा काम गर्न निजी क्षेत्र भन्दा उत्साहित छ : प्रधानमन्त्री

Apr 11, 2019 Merolagani

प्रधानमन्त्री केपि शर्मा ओलीले सरकार पव्लिक पाइभेट पार्टनरशीप (पिपिपी) मोडलमा काम गर्न तयार रहेको बताएका छन्। बिहीबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा बोल्दै सो कुरा बताएका हुन् ।

उद्योग क्षेत्रमा ५५ प्रतिशत निजी क्षेत्रको सहभागिता हुनुपर्ने बताउदै प्रधानमन्त्री ओलीले भने, ‘सरकार पिपिपि मोडलमा काम गर्न निजी क्षेत्र भन्दा उत्साहित छ। त्यसको लागि के गर्नुपर्छ। सरकार नीति संशोधन गर्न पनि तयार छ।’

यस्तै प्रधानमन्त्री ओलीले उद्योगीहरुलाई विद्युतीय सवारी साधानको उद्योग खोल्न समेत आग्रह गरे । यस्ता उद्योग खोल्ने उद्योगीहरुलाई सरकारले सहयोग गर्ने पनि बताए।

प्रधानमन्त्री ओलीले उद्योगिहरुलाई इन्नोभेटिभ तरीकाले नयाँ नयाँ उद्योग खोल्न आग्रह समेत गरेका छन्।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।