लाभकरकाे भारित औषत सम्बन्धी विबाद अन्त्य

Jul 31, 2019 01:00 PM Merolagani



पूँजीगत लाभकर भारित औषतकाे गणना सम्बन्धी विबाद टुगिंएको छ । बुधबार अर्थमन्त्रालयमा आन्तरिक राजश्व विभाग, नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएससी, स्टक ब्रोकर एशोसिएसन र लगानीकर्ता संघहरु सहित बसेको बैठकले पूँजीगत लाभ भारित औषतकाे गणना सम्बन्धी विवाद टुंग्याएकाे बताइएकाे छ ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटलाल रौनियारका अनुसार २०५८ साल असार मसान्तदेखि २०७६ असार मसान्तसम्म अवधिको मूल्यवाट भारित औषत निकाल्ने गरी पूँजीगत लाभकर गणना हुने जानकारी दिए । 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।