Fri, Feb 07, 2025
बुधबार साँझदेखि नेपालमा प्रवेश गरेको पश्चिमी वायुको प्रभावले शुक्रबार काठमाण्डौंको चन्द्रागिरीमा पनि हिउँ परेको छ।
देशका विभिन्न स्थानहरुमा बिहीबारदेखि नै हिउँ पर्न थालेपनि चन्द्रागिरीमा शुक्रबार मात्र हिउँ परेको हो। शुक्रबार काठमाण्डौमा बिहानदेखि बादल लागेर पानी पारेको समयमा चन्द्रागिरीमा भने हल्का हिउँ परेको हो। शनिबार साँझदेखि मौसममा सुधार हुने मौसम पूर्वानुमान शाखाले बताएको छ। पश्चिमी वायु प्रणालीको प्रभावले देशका विभिन्न स्थानहरुमा हिमपात, जनजीवन प्रभावित
देशका विभिन्न स्थानहरुमा बिहीबारदेखि नै हिउँ पर्न थालेपनि चन्द्रागिरीमा शुक्रबार मात्र हिउँ परेको हो।
शुक्रबार काठमाण्डौमा बिहानदेखि बादल लागेर पानी पारेको समयमा चन्द्रागिरीमा भने हल्का हिउँ परेको हो। शनिबार साँझदेखि मौसममा सुधार हुने मौसम पूर्वानुमान शाखाले बताएको छ।
सरकारले क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको विक्रीमा रहेको आईएल एण्ड एफएसरइनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको नेपाल विद्युत प्राधिकरणको हिस्सामा पर्ने २९,७३,१६३ कित्ता संस्थापक शेयर खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेकाे छ ।