नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभामा लगानीकर्ताबीच हात हालाहाल (फोटोसहित)

Jan 13, 2020 01:27 PM Merolagani



नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताबीच लफडा भएको छ। लाभांशमा चित्त नबुझाएका लगानीकर्तालाई अर्का लगानीकर्ताले सम्झाउन खोज्दा ठेलमठेल भएको सभास्थलबाट हाम्रा संवाददाता रबिन पौडेलले जनाएका छन्।

असन्तुष्ट लगानीकर्ताले कम्पनीले वितरण गरेको लाभांश कम भएको भन्दै तिब्र आक्रोश पोखेका थिए। उनले बैंकलाई अन्य बैंक भन्दा कम लाभांश वितरण गरेको भन्दै विरोध गरेका थिए।

 

विस्तृत विवरण केही समयपछि दिनेछौँ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।