सिभिल बैंकमा ११० जनाको लागि जागिरको अवसर

Jan 22, 2020 09:58 AM Merolagani



सिभिल बैंक (CBL) ले विभिन्न तहहरुमा ११० जना कर्मचारीको माग गरेको छ। बैंकले ब्रान्च म्यानेजर, रिलेसनशिप म्यानेजर, अपरेशन इन्चार्ज र अपरेसन्स एशिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो।

बैंकले ब्रान्च म्यानेजर पदका लागि १५ जना र रिलेसनशिप म्यानेजर पदका लागि ३० जना कर्मचारी मागेको छ। त्यसैगरी, अपरेशन इन्चार्जमा १५ र अपरेशन एशिस्टेन्टमा ५० जनाको लागि रोजगारी खुला गरेको छ।

इच्छुक व्यक्तिहरुले फेब्रुअरी ५, २०२० अर्थात यही माघ २२ गते भित्र बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।