मञ्जुश्री फाइनान्स र सूर्या लाइफमा रोजगारीको अवसर

Jan 22, 2020 10:08 AM Merolagani



मञ्जुश्री फाइनान्स र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जागिरको अवसर खुलेको छ। यी दुबै कम्पनीहरुले आज सूचना प्रकाशित गरी कर्मचारी माग गरेका हुन्।

मञ्जुश्री फाइनान्स (MFIL) ले ५–६ जना सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टहरु मागेको हो। सूर्या लाइफ (SLICL) ले भने मार्केटिङ्ग क्षेत्रको इन्ट्री तथा मध्य तहको लागि आवेदन खुला गरेको हो।

यी दुबै कम्पनीमा आगामी ७ दिनभित्र आवेदन दिनु पर्नेछ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।