सुनचाँदीकाे मूल्य दैनिक रूपमा बढ्दै

Jan 26, 2020 12:27 PM Merolagani



आइतबार सुनको मूल्य बढेको छ। पछिल्लो सातादेखि सुनको मूल्य लगातार उकालो लाग्न थालेकाे छ।

 शुक्रबार छापावाला सुनको मूल्य ७५ हजार २०० रुपैयाँमा कारोबार भएकाेमा  आइतबार ३०० रुपैयाँले बढेर  ७५ हजार ५००  कायम भएकाे छ। यसैगरी, आइतबार तेजाबी सुनको मूल्य ७५ हजार २०० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ८९५ रुपैयाँ कायम रहेको छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।